काठमाडौं। रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतीपुरमा गए राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १५ प ७२ १० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर गए राति साढे ९ बजे पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ।

" /> काठमाडौं। रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतीपुरमा गए राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १५ प ७२ १० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर गए राति साढे ९ बजे पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ।

"> मोटरसाइकल पल्टिँदा चालकको मृत्यु: Dekhapadhi
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। रुपन्देहीको मायादेवी गाउँपालिका&ndash;४ मोतीपुरमा गए राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन।</p> <p style="text-align: justify;">भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १५ प ७२ १० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर गए राति साढे ९ बजे पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्