दमक। झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ। 

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-११ झरना पुलस्थित सडकखण्डमा साँझ ६:४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं  को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी-११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्‍कर तामाङको बीएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

प्रहरीले दुर्घटनामा संलग्‍न बस र चालक मेचीनगर नपा-६ बस्‍ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए। रासस

" /> दमक। झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ। 

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-११ झरना पुलस्थित सडकखण्डमा साँझ ६:४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं  को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी-११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्‍कर तामाङको बीएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

प्रहरीले दुर्घटनामा संलग्‍न बस र चालक मेचीनगर नपा-६ बस्‍ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए। रासस

"> दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। 
  • दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्‍कर तामाङको बीएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।
  • ">
    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">दमक। झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पूर्व-पश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-११ झरना पुलस्थित सडकखण्डमा साँझ ६:४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नं &nbsp;को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी-११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।</p> <p style="text-align: justify;">दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्&zwj;कर तामाङको बीएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।</p> <p style="text-align: justify;">प्रहरीले दुर्घटनामा संलग्&zwj;न बस र चालक मेचीनगर नपा-६ बस्&zwj;ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्