काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पाँच सय थान फ्लोरोसेन्ट ज्याकेट उपलब्ध गराएको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले आज प्रहरीलाई ज्याकेट हस्तान्तरण गरेको हो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको बताएको छ।
नाडाको टोलीले प्रवक्ता अधिकारीसँग राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरू र त्यसको निराकरणका बारे पनि छलफल गरेको छ।
प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्‍न समस्या र चुनौतिलाई व्यवस्थापन गर्न नाडासँग मिलेर काम गर्न चाहेको बताए।
छलफलमा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी र नाडाबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताए। २०६७ सालदेखि नै नाडाको प्रत्येक साधारणसभामा राजधानीका उत्कृष्ट तीनजना ट्राफिक प्रहरीलाई कदरपत्रसहित प्रोत्साहन स्वरूप जनही २५ हजार रुपैयाँ दिँदै आएको छ।
" /> काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पाँच सय थान फ्लोरोसेन्ट ज्याकेट उपलब्ध गराएको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले आज प्रहरीलाई ज्याकेट हस्तान्तरण गरेको हो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको बताएको छ।
नाडाको टोलीले प्रवक्ता अधिकारीसँग राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरू र त्यसको निराकरणका बारे पनि छलफल गरेको छ।
प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्‍न समस्या र चुनौतिलाई व्यवस्थापन गर्न नाडासँग मिलेर काम गर्न चाहेको बताए।
छलफलमा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी र नाडाबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताए। २०६७ सालदेखि नै नाडाको प्रत्येक साधारणसभामा राजधानीका उत्कृष्ट तीनजना ट्राफिक प्रहरीलाई कदरपत्रसहित प्रोत्साहन स्वरूप जनही २५ हजार रुपैयाँ दिँदै आएको छ।
"> ट्राफिक प्रहरीलाई नाडाको सहयोग  : Dekhapadhi नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले आज ट्राफिक प्रहरीलाई ज्याकेट हस्तान्तरण गरेको हो।
• प्रवक्ता प्रहरी उपरीक्षक अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्‍न समस्या र चुनौतिलाई व्यवस्थापन गर्न नाडासँग मिलेर काम गर्न चाहेका बताए।
ट्राफिक प्रहरीलाई नाडाको सहयोग
काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पाँच सय थान फ्लोरोसेन्ट ज्याकेट उपलब्ध गराएको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले आज प्रहरीलाई ज्याकेट हस्तान्तरण गरेको हो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको बताएको छ।
नाडाको टोलीले प्रवक्ता अधिकारीसँग राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरू र त्यसको निराकरणका बारे पनि छलफल गरेको छ।
छलफलमा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी र नाडाबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताए। २०६७ सालदेखि नै नाडाको प्रत्येक साधारणसभामा राजधानीका उत्कृष्ट तीनजना ट्राफिक प्रहरीलाई कदरपत्रसहित प्रोत्साहन स्वरूप जनही २५ हजार रुपैयाँ दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्