बझाङ। बझाङमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। छबीसपाथीभेरा गाउँपालिका-४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरुवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली कालिज मृत, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा-३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी चौकी छबीसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

रासस

" /> बझाङ। बझाङमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। छबीसपाथीभेरा गाउँपालिका-४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरुवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली कालिज मृत, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा-३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी चौकी छबीसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

रासस

"> भरुवा बन्दुक र कालिजसहित पकाउ: Dekhapadhi
भरुवा बन्दुक र कालिजसहित पकाउ <p style="text-align: justify;">बझाङ। बझाङमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। छबीसपाथीभेरा गाउँपालिका-४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरुवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली कालिज मृत, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा-३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी चौकी छबीसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।</p> <p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्