काठमाडौं। भारतमा जारी किसानको आन्दोलनमा विदेशी सेलिब्रेटीले समर्थन जनाउन थालेका छन्। पपस्टार रिहानाले भारतीय किसानको आन्दोलनलाई समर्थन जनाएकी थिइन्। त्यसपछि पूर्वपोर्नस्टार मिया खलिफाले पनि समर्थन जनाएकी छिन्।
उनले ट्वीटर र इन्स्टाग्राममार्फत् भारतीय किसानको आन्दोलनलाई समर्थन जनाउँदै स्टाटस पोस्ट गरेकी छिन्। उनले किसानहरूले आन्दोलन गरिरहेको तस्बिरसमेत सेयर गरेकी छिन्।
पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्, ‘‘किसानलाई मार्न बन्द गर्नुहोस्। किसान आन्दोलनको दौरान दिल्लीमा इन्टरनेट पनि बन्द गरिएको छ। यो के भइरहेको छ?’’
ट्वीटरमासमेत किसानको माग पूरा नगरेर मानवअधिकारको उल्लंघन गरेको उनले लेखेकी छिन्।
त्यस्तै अमेरिकन ब्लगर अमाण्डा केर्नीलेसमेत सामाजिक सञ्जालमार्फत् आन्दोलनको समर्थजन जनाएकी छिन्। उनले यो मुद्दालाई संसारले नै देखिरहेको भन्दै उक्त आन्दोलनले मानवताको समेत कुनै प्रवाह नगरेको लेखेका छन्। श्रमिकहरूको लागि बोल्ने स्वतन्त्रता तथा मानव अधिकारको लागि सबैले बोल्नुपर्ने उनको भनाइ छ।

भारतीय किसान आन्दोलनलाई रिहानापछि मिया खालिफाको समर्थन: Dekhapadhi
भारतमा दुई महिनादेखि किसानहरू आन्दोलनमा छन्।
भारतीय किसान आन्दोलनलाई रिहानापछि मिया खालिफाको समर्थन

काठमाडौं। भारतमा जारी किसानको आन्दोलनमा विदेशी सेलिब्रेटीले समर्थन जनाउन थालेका छन्। पपस्टार रिहानाले भारतीय किसानको आन्दोलनलाई समर्थन जनाएकी थिइन्। त्यसपछि पूर्वपोर्नस्टार मिया खलिफाले पनि समर्थन जनाएकी छिन्।

उनले ट्‍वीटर र इन्स्टाग्राममार्फत् भारतीय किसानको आन्दोलनलाई समर्थन जनाउँदै स्टाटस पोस्ट गरेकी छिन्। उनले किसानहरूले आन्दोलन गरिरहेको तस्बिरसमेत सेयर गरेकी छिन्।

पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्, ‘‘किसानलाई मार्न बन्द गर्नुहोस्। किसान आन्दोलनको दौरान दिल्लीमा इन्टरनेट पनि बन्द गरिएको छ। यो के भइरहेको छ?’’

ट्‍वीटरमासमेत किसानको माग पूरा नगरेर मानवअधिकारको उल्लंघन गरेको उनले लेखेकी छिन्।

सिफारिस

भारतले रिहानालाई भन्यो- हतारमा प्रतिक्रिया नजनाऊ, पहिला मुद्दा राम्रोसँग बुझ

यसअघि रिहानाले भारतीय किसानको आन्दोलनको समर्थनमा ट्‍वीट गरेपछि भारतमा हंगामा मच्चिएको छ। त्यसपछि भारतीय सेलिब्रेटीहरूलेसमेत किसान आन्दोलनको समर्थन गर्न थालेका छन्।