आगलागीमा परी एक जनाको मृत्यु

खोटाङ। रावाबेसी गाउँपालिका-४ सिम्लेस्थित उत्तम मगरले टाँड छापी खर राखेको घरमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा जेसेन मगरको जलेर मृत्यु भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट पाँचलाख भन्दाबढीको धनमाल क्षति भएको प्रहरीले बताएको छ।