काठमाडौं। झापा, बिर्तामोड नगरपालिका-१ स्थित सडकमा ना.६ ख १५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका-६ बुटाबारीका ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  बस र चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ ।
धनुषाको मिथिला नगरपालिका-६ बसिपुलस्थित सडकमा बा.१३ च ८०३८ नम्बरको स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय सुनिल लामाको उपचार भइरहेको छ ।
गाडी र चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ ।दुर्घटनास्थलमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
" /> काठमाडौं। झापा, बिर्तामोड नगरपालिका-१ स्थित सडकमा ना.६ ख १५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका-६ बुटाबारीका ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  बस र चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ ।
धनुषाको मिथिला नगरपालिका-६ बसिपुलस्थित सडकमा बा.१३ च ८०३८ नम्बरको स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय सुनिल लामाको उपचार भइरहेको छ ।
गाडी र चालकलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ ।दुर्घटनास्थलमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु   : Dekhapadhi बसको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका-६ बुटाबारीका ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको छ ।
• स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। झापा, बिर्तामोड नगरपालिका-१ स्थित सडकमा ना.६ ख १५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका-६ बुटाबारीका ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका-६ बसिपुलस्थित सडकमा बा.१३ च ८०३८ नम्बरको स्कारपियो गाडीले ज.६ प २८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय सुनिल लामाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्