कास्की। पोखरा महानगरपालिका-१५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको चार थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरू, हाड अखेटाहरू, एकजोडी चितलको सिङ र अन्य हाड अखेटो प्रहरीले बरामद गरेको छ । 

उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरू चोरी भएको घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले पोखरा महानगरपालिका-१५ बनपाले जंगलको घाटको पंधेरोमा बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जंगली जनावरको अखेटोपहरू फेला पारी बरामद गरेको हो ।
  
चोरीमा संलग्‍न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

" /> कास्की। पोखरा महानगरपालिका-१५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको चार थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरू, हाड अखेटाहरू, एकजोडी चितलको सिङ र अन्य हाड अखेटो प्रहरीले बरामद गरेको छ । 

उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरू चोरी भएको घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले पोखरा महानगरपालिका-१५ बनपाले जंगलको घाटको पंधेरोमा बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जंगली जनावरको अखेटोपहरू फेला पारी बरामद गरेको हो ।
  
चोरीमा संलग्‍न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

"> चोरी भएको जंगली जनावरको विभिन्‍न अखेटोहरू बरामद : Dekhapadhi प्रयोगशालाबाट चोरी भएको चार थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरू, हाड अखेटाहरू, एकजोडी चितलको सिङ र अन्य हाड अखेटो प्रहरीले बरामद गरेको छ । 
  • चोरीमा संलग्‍न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
  • ">
    चोरी भएको जंगली जनावरको विभिन्‍न अखेटोहरू बरामद  <p style="text-align: justify;">कास्की। पोखरा महानगरपालिका-१५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको चार थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरू, हाड अखेटाहरू, एकजोडी चितलको सिङ र अन्य हाड अखेटो प्रहरीले बरामद गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरू चोरी भएको घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले पोखरा महानगरपालिका-१५ बनपाले जंगलको घाटको पंधेरोमा बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जंगली जनावरको अखेटोपहरू फेला पारी बरामद गरेको हो ।<br /> &nbsp;&nbsp;<br /> चोरीमा संलग्&zwj;न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।</p>
    प्रतिक्रिया दिनुहोस्