काठमाडौं। बझाङको छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एकवटा जंगली मरेको कालिज र एक थान हँसियासहित ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो । 

सल्यानको कुमाख गाउँपालिका-२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । अस्थाइ प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । 

" /> काठमाडौं। बझाङको छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एकवटा जंगली मरेको कालिज र एक थान हँसियासहित ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो । 

सल्यानको कुमाख गाउँपालिका-२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । अस्थाइ प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । 

"> एकनाले भरूवा बन्दुकसहित पक्राउ : Dekhapadhi सल्यानको कुमाख गाउँपालिका-२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । ">
एकनाले भरूवा बन्दुकसहित पक्राउ  <p style="text-align: justify;">काठमाडौं। बझाङको छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एकवटा जंगली मरेको कालिज र एक थान हँसियासहित ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको छ ।</p> <p style="text-align: justify;">&nbsp;प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">सल्यानको कुमाख गाउँपालिका-२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । अस्थाइ प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्