काठमाडौं। काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार एक सय १० रूपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
 

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार एक सय १० रूपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
 

"> तास खेलिरहेको अवस्थामा पक्राउ  : Dekhapadhi
तास खेलिरहेको अवस्थामा पक्राउ   <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार एक सय १० रूपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्