काठमाडाैं। पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव देखिएसँगै मुलुकभर चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ। बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
यसैगरी आज राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। साथै, तराईका भू-भागहरुमा  हुस्सु/कुहिरो लाग्‍ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
" /> काठमाडाैं। पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव देखिएसँगै मुलुकभर चिसो बढेको छ।
"> आजको माैसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना: Dekhapadhi आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने
• उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको माैसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडाैं। पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव देखिएसँगै मुलुकभर चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ। बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
यसैगरी आज राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्