काठमाडौं। नुवाकोट, बेलकोटगढी नगरपालिका-८ नेपालटारस्थित काठमाडौं महानगरपालिका-१६ बालाजु बस्‍ने ध्रुर्ब मानन्धरको आधुनिक कुखुरा पोल्टी फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब छ लाख ५२ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

मोरङको उर्लाबारी नगरपालिका-९ अमाली टोल बस्‍ने बलबहादुर परियारको गाईगोठमा आगलागी हुँदा उनकै बुबा भोटु परियारको गोठमा समेत आगलागी फैलिएर दुबै गाईगोठ पूर्णरूपमा जलि करिब दुई लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्‍त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

" /> काठमाडौं। नुवाकोट, बेलकोटगढी नगरपालिका-८ नेपालटारस्थित काठमाडौं महानगरपालिका-१६ बालाजु बस्‍ने ध्रुर्ब मानन्धरको आधुनिक कुखुरा पोल्टी फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब छ लाख ५२ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

मोरङको उर्लाबारी नगरपालिका-९ अमाली टोल बस्‍ने बलबहादुर परियारको गाईगोठमा आगलागी हुँदा उनकै बुबा भोटु परियारको गोठमा समेत आगलागी फैलिएर दुबै गाईगोठ पूर्णरूपमा जलि करिब दुई लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्‍त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

"> आगलागीबाट धनमाल जलेर नष्ट: Dekhapadhi ध्रुर्ब मानन्धरको आधुनिक कुखुरा पोल्टी फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब छ लाख ५२ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  ">
आगलागीबाट धनमाल जलेर नष्ट <p style="text-align: justify;">काठमाडौं। नुवाकोट, बेलकोटगढी नगरपालिका-८ नेपालटारस्थित काठमाडौं महानगरपालिका-१६ बालाजु बस्&zwj;ने ध्रुर्ब मानन्धरको आधुनिक कुखुरा पोल्टी फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब छ लाख ५२ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">मोरङको उर्लाबारी नगरपालिका-९ अमाली टोल बस्&zwj;ने बलबहादुर परियारको गाईगोठमा आगलागी हुँदा उनकै बुबा भोटु परियारको गोठमा समेत आगलागी फैलिएर दुबै गाईगोठ पूर्णरूपमा जलि करिब दुई लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्&zwj;त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्