हेटौडा। मकवानपुरको हेटौंडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागुऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालकसमेत रहेका दमाइ पक्राउ परेका हुन् ।
प्रहरीले चालक बस्‍ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, ६७ हजार नेपाली रूपैयाँ र भारतीय रुपैयाँ दुई हजार पाँच सय पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
रासस
" /> हेटौडा। मकवानपुरको हेटौंडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागुऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालकसमेत रहेका दमाइ पक्राउ परेका हुन् ।
प्रहरीले चालक बस्‍ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, ६७ हजार नेपाली रूपैयाँ र भारतीय रुपैयाँ दुई हजार पाँच सय पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
रासस
"> गाँजासहित अटो चालक पक्राउ: Dekhapadhi अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
• मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालकसमेत रहेका दमाइ पक्राउ परेका हुन् ।
गाँजासहित अटो चालक पक्राउ
हेटौडा। मकवानपुरको हेटौंडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागुऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालकसमेत रहेका दमाइ पक्राउ परेका हुन् ।
रासस
प्रतिक्रिया दिनुहोस्