काठमाडौं। लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर- ६ को एघाराकिलोमा बस दुर्घटना भएको छ।

बसमा सवार २० जना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले देखापढीलाई बताए।

बाँकी १७ जनाको सिन्धु सदावहार अस्पताल खाँडीचौरमा उपचार भइरहेको घिमिरेले बताए। उनका अनुसार घाइते भएका सबैको अवस्था खतरामुक्त रहेका छन्।

आज दिउँसो अन्दाजी १:४० बजे सडकमै रोलवालिङ यातायातको बा ३ ख २७७९ नम्बरको बस पल्टिएको हो।
उक्त बस दोलखादेखि काठमाडौंतर्फ जाँदै गरेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

" /> काठमाडौं। लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर- ६ को एघाराकिलोमा बस दुर्घटना भएको छ।

बसमा सवार २० जना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले देखापढीलाई बताए।

बाँकी १७ जनाको सिन्धु सदावहार अस्पताल खाँडीचौरमा उपचार भइरहेको घिमिरेले बताए। उनका अनुसार घाइते भएका सबैको अवस्था खतरामुक्त रहेका छन्।

आज दिउँसो अन्दाजी १:४० बजे सडकमै रोलवालिङ यातायातको बा ३ ख २७७९ नम्बरको बस पल्टिएको हो।
उक्त बस दोलखादेखि काठमाडौंतर्फ जाँदै गरेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

"> सिन्धुपाल्चोकमा बस दुर्घटना, २० जना घाइते: Dekhapadhi
सिन्धुपाल्चोकमा बस दुर्घटना, २० जना घाइते
काठमाडौं। लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर- ६ को एघाराकिलोमा बस दुर्घटना भएको छ।

बसमा सवार २० जना घाइते भएका छन्। घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले देखापढीलाई बताए।

बाँकी १७ जनाको सिन्धु सदावहार अस्पताल खाँडीचौरमा उपचार भइरहेको घिमिरेले बताए। उनका अनुसार घाइते भएका सबैको अवस्था खतरामुक्त रहेका छन्।

आज दिउँसो अन्दाजी १:४० बजे सडकमै रोलवालिङ यातायातको बा ३ ख २७७९ नम्बरको बस पल्टिएको हो।
उक्त बस दोलखादेखि काठमाडौंतर्फ जाँदै गरेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्