काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरका विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा काभ्रे चौरीदेउरालीका ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार तीन सय रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरका विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा काभ्रे चौरीदेउरालीका ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार तीन सय रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

"> तास खेलिरहेका ६ जना पक्राउ   : Dekhapadhi विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार तीन सय रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  ">
तास खेलिरहेका ६ जना पक्राउ    <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्&zwj;वरका विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा काभ्रे चौरीदेउरालीका ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्&zwj;वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार तीन सय रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्