काठमाडौं। आज देशका पहाडी भूभागमा आशिंक बदली भई देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव परेका कारण पहाडी क्षेत्रमा मौसम बदली हुने महाशाखाले जनाएको छ ।
प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपाको सम्भावना छ।
मंगलबारराति प्रदेश ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी क्षेत्रमा मौसम सामान्य बदली भई अन्य क्षेत्रमा सफा रहने: Dekhapadhi
आज देशका पहाडी भूभागमा आशिंक बदली भई देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा मौसम सामान्य बदली भई अन्य क्षेत्रमा सफा रहने