काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सैनिक विरूद्ध कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

उनले नेत्री आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता सेनाले हातमा लिएको घटनाको विरोध गर्दै सेनाविरुद्ध कदम चाल्न सक्ने धम्की दिएका छन्।

बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोडेर गिरफ्तार गरेका नेताहरुलाई रिहा गर्न आग्रह गर्दै त्यसो नभए अमेरिकाले ‘उचित कदम’ चाल्ने बताएका छन् ।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन नेता मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारी भयभीत पार्ने खालको भएको टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मंगलबार म्यानमारमा भएको कूबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ । नेपालसहित युरोपेली संघ, अस्ट्रेलिया, जापान र भारतसहितका राष्ट्रले म्यान्मारमा प्रजातन्त्र बहालीका लागि आग्रह गरेका छन् ।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सैनिक विरूद्ध कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

उनले नेत्री आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता सेनाले हातमा लिएको घटनाको विरोध गर्दै सेनाविरुद्ध कदम चाल्न सक्ने धम्की दिएका छन्।

बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोडेर गिरफ्तार गरेका नेताहरुलाई रिहा गर्न आग्रह गर्दै त्यसो नभए अमेरिकाले ‘उचित कदम’ चाल्ने बताएका छन् ।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन नेता मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारी भयभीत पार्ने खालको भएको टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मंगलबार म्यानमारमा भएको कूबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ । नेपालसहित युरोपेली संघ, अस्ट्रेलिया, जापान र भारतसहितका राष्ट्रले म्यान्मारमा प्रजातन्त्र बहालीका लागि आग्रह गरेका छन् ।

"> म्यानमारको सेनाविरूद्ध कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी: Dekhapadhi अमेरिकी राष्ट्रपति जो बाइडेनले नेत्री आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता सेनाले हातमा लिएको घटनाको विरोध गर्दै सेनाविरुद्ध कदम चाल्न सक्ने धम्की दिएका छन्।
• अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन नेता मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारी भयभीत पार्ने खालको भएको टिप्पणी गरेका छन्।
• संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मंगलबार म्यानमारमा भएको कूबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ ।

म्यानमारको सेनाविरूद्ध कदम चाल्न सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सैनिक विरूद्ध कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

उनले नेत्री आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता सेनाले हातमा लिएको घटनाको विरोध गर्दै सेनाविरुद्ध कदम चाल्न सक्ने धम्की दिएका छन्।

बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोडेर गिरफ्तार गरेका नेताहरुलाई रिहा गर्न आग्रह गर्दै त्यसो नभए अमेरिकाले ‘उचित कदम’ चाल्ने बताएका छन् ।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन नेता मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारी भयभीत पार्ने खालको भएको टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मंगलबार म्यानमारमा भएको कूबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ । नेपालसहित युरोपेली संघ, अस्ट्रेलिया, जापान र भारतसहितका राष्ट्रले म्यान्मारमा प्रजातन्त्र बहालीका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्