काठमाडौं। कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ८ हजार नौं सय ७७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी एक हजार सात सय ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा २४ घन्टामा एक लाख १६ हजार १६ जना संक्रमित थपिएका छन् ।

कोराृनाका कारण जर्मनीमा छ सय १९ जना, ब्राजीलमा छ सय नौं जना, फ्रान्समा चार सय ५५ जना, रुसमा चार सय ३७ जना, बेलायतमा चार सय छ जना, स्पेनमा दुई सय ५४ जना, इटालीमा ३ सय २९ जना, मेक्सिकोमा चार सय ६२ जना, कोलम्बियामा २ सय ८९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वमा ३ लाख ८० हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको महामारी फैलिएको एक वर्षभन्दा लामो समय भएपनि अझै यसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन ।

हालसम्म विश्वमा १० करोड ३९ लाख आठ हजार चार सय ६५ जना संक्रमित भइसकेका छन् भने २२ लाख ४६ हजार सात सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ करोड ५६ लाख ८३ हजार नौ सय ३३ जना भने निको भएका छन्।

" /> काठमाडौं। कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ८ हजार नौं सय ७७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी एक हजार सात सय ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा २४ घन्टामा एक लाख १६ हजार १६ जना संक्रमित थपिएका छन् ।

कोराृनाका कारण जर्मनीमा छ सय १९ जना, ब्राजीलमा छ सय नौं जना, फ्रान्समा चार सय ५५ जना, रुसमा चार सय ३७ जना, बेलायतमा चार सय छ जना, स्पेनमा दुई सय ५४ जना, इटालीमा ३ सय २९ जना, मेक्सिकोमा चार सय ६२ जना, कोलम्बियामा २ सय ८९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वमा ३ लाख ८० हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको महामारी फैलिएको एक वर्षभन्दा लामो समय भएपनि अझै यसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन ।

हालसम्म विश्वमा १० करोड ३९ लाख आठ हजार चार सय ६५ जना संक्रमित भइसकेका छन् भने २२ लाख ४६ हजार सात सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ करोड ५६ लाख ८३ हजार नौ सय ३३ जना भने निको भएका छन्।

"> कोरोना संक्रमणबाट २४ घन्टामा करिब ९ हजारको मृत्यु: Dekhapadhi कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ८ हजार नौं सय ७७ जनाको मृत्यु भएको छ ।
• अमेरिकामा सबैभन्दा बढी एक हजार सात सय ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा २४ घन्टामा एक लाख १६ हजार १६ जना संक्रमित थपिएका छन् ।
• विश्वमा १० करोड ३९ लाख आठ हजार चार सय ६५ जना संक्रमित भइसकेका छन् भने २२ लाख ४६ हजार सात सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ करोड ५६ लाख ८३ हजार नौ सय ३३ जना भने निको भएका छन्।

कोरोना संक्रमणबाट २४ घन्टामा करिब ९ हजारको मृत्यु
काठमाडौं। कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ८ हजार नौं सय ७७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी एक हजार सात सय ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा २४ घन्टामा एक लाख १६ हजार १६ जना संक्रमित थपिएका छन् ।

कोराृनाका कारण जर्मनीमा छ सय १९ जना, ब्राजीलमा छ सय नौं जना, फ्रान्समा चार सय ५५ जना, रुसमा चार सय ३७ जना, बेलायतमा चार सय छ जना, स्पेनमा दुई सय ५४ जना, इटालीमा ३ सय २९ जना, मेक्सिकोमा चार सय ६२ जना, कोलम्बियामा २ सय ८९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वमा ३ लाख ८० हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको महामारी फैलिएको एक वर्षभन्दा लामो समय भएपनि अझै यसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन ।

हालसम्म विश्वमा १० करोड ३९ लाख आठ हजार चार सय ६५ जना संक्रमित भइसकेका छन् भने २२ लाख ४६ हजार सात सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ करोड ५६ लाख ८३ हजार नौ सय ३३ जना भने निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्