वासिङ्टन। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुईजना वकिल नियुक्त गरेका छन्।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुईपटक महाभियोग लागेको थियो।

ट्रम्पले नियुक्त गरेका वकिलहरूमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन्। विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले बिदा लिइसकेकाले थप दुई वकिल राख्नु परेको हो।

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाइ हुँदै छ। ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ। अमेरिकी संविधान र कानुनबमोजिम सिनेटको दुई-तिहाइले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुने प्रावधान छ।

सिनेटमा हाल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबाट समान ५०-५० सदस्य रहेकाले ट्रम्पविरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ।

हालसम्म पाँचजना रिपब्लिकन सिनेटर सदस्यले मात्र ट्रम्पविरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन्। महाभियोग पारित हुन अझै १७ रिपब्लिकन सिनेटरले समर्थन जनाउनुपर्नेछ, जुन निकै कठिन छ।

रासस/एएफपी

" /> वासिङ्टन। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुईजना वकिल नियुक्त गरेका छन्।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुईपटक महाभियोग लागेको थियो।

ट्रम्पले नियुक्त गरेका वकिलहरूमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन्। विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले बिदा लिइसकेकाले थप दुई वकिल राख्नु परेको हो।

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाइ हुँदै छ। ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ। अमेरिकी संविधान र कानुनबमोजिम सिनेटको दुई-तिहाइले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुने प्रावधान छ।

सिनेटमा हाल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबाट समान ५०-५० सदस्य रहेकाले ट्रम्पविरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ।

हालसम्म पाँचजना रिपब्लिकन सिनेटर सदस्यले मात्र ट्रम्पविरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन्। महाभियोग पारित हुन अझै १७ रिपब्लिकन सिनेटरले समर्थन जनाउनुपर्नेछ, जुन निकै कठिन छ।

रासस/एएफपी

"> महाभियोगविरुद्धको सुनुवाइका लागि ट्रम्पद्वारा दुई वकिल नियुक्त: Dekhapadhi
महाभियोगविरुद्धको सुनुवाइका लागि ट्रम्पद्वारा दुई वकिल नियुक्त
वासिङ्टन। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुईजना वकिल नियुक्त गरेका छन्।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुईपटक महाभियोग लागेको थियो।

ट्रम्पले नियुक्त गरेका वकिलहरूमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन्। विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले बिदा लिइसकेकाले थप दुई वकिल राख्नु परेको हो।

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाइ हुँदै छ। ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ। अमेरिकी संविधान र कानुनबमोजिम सिनेटको दुई-तिहाइले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुने प्रावधान छ।

सिनेटमा हाल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबाट समान ५०-५० सदस्य रहेकाले ट्रम्पविरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ।

हालसम्म पाँचजना रिपब्लिकन सिनेटर सदस्यले मात्र ट्रम्पविरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन्। महाभियोग पारित हुन अझै १७ रिपब्लिकन सिनेटरले समर्थन जनाउनुपर्नेछ, जुन निकै कठिन छ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्