काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएको नेपाली सेनाको टोलीले त्यहाँ वृक्षराेपण सुरु गरेको छ। लेबनानको दक्षिणपूर्वमा पर्ने आफ्नो क्षेत्राधिकारभित्र नेपाली सेनाले वृक्षराेपण सुरु गरेको हो।
मिसनमा नेपाली सेनाको कमाण्ड (नेपब्याट) हालसालै परिवर्तन भएसँगै वृक्षराेपण अभियान सुरु गरिएको युनिफिल लेबनानले जनाएको छ। ‘ब्लु टु ग्रिन’ नाम दिई वृक्षराेपण अभियान सुरु गरिएको छ।
लेबनानस्थित राष्ट्रसंघीय शान्ति सेनामा खटिएका आठ सय ७० जना नेपाली सेनाहरू वृक्षराेपण अभियानमा सहभागी भएका छन्।
एक वर्षको कार्यकाल सम्पन्‍न गरी लेबनानबाट प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईंको कमाण्ड फर्किएपछि नेपव्याटको कमाण्ड अहिले नेपाली सेनाका अर्का प्रमुख सेनानी राजीव थापाले सम्हालेका छन्।
थापाले लेबनानमा नेपब्याटको कमाण्ड सम्हाले लगत्तै वृक्षराेपण अभियान सुरु गरेका हुन्। नेपाली सेनाको यो अभियानलाई स्थानीयले निकै रुचाएको युनिफिल लेबनानले आफ्नो वेब साइटमा उल्लेख गरेको छ। लेबनानमा खटिएका प्रत्येक नेपाली सेनाले आफ्नो जन्मदिनको अवसरमा एउटा रुखको विरूवा सार्ने प्रमुख सेनानी थापाले बताए।
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएको नेपाली सेनाको टोलीले त्यहाँ वृक्षराेपण सुरु गरेको छ। लेबनानको दक्षिणपूर्वमा पर्ने आफ्नो क्षेत्राधिकारभित्र नेपाली सेनाले वृक्षराेपण सुरु गरेको हो।
मिसनमा नेपाली सेनाको कमाण्ड (नेपब्याट) हालसालै परिवर्तन भएसँगै वृक्षराेपण अभियान सुरु गरिएको युनिफिल लेबनानले जनाएको छ। ‘ब्लु टु ग्रिन’ नाम दिई वृक्षराेपण अभियान सुरु गरिएको छ।
लेबनानस्थित राष्ट्रसंघीय शान्ति सेनामा खटिएका आठ सय ७० जना नेपाली सेनाहरू वृक्षराेपण अभियानमा सहभागी भएका छन्।
एक वर्षको कार्यकाल सम्पन्‍न गरी लेबनानबाट प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईंको कमाण्ड फर्किएपछि नेपव्याटको कमाण्ड अहिले नेपाली सेनाका अर्का प्रमुख सेनानी राजीव थापाले सम्हालेका छन्।
थापाले लेबनानमा नेपब्याटको कमाण्ड सम्हाले लगत्तै वृक्षराेपण अभियान सुरु गरेका हुन्। नेपाली सेनाको यो अभियानलाई स्थानीयले निकै रुचाएको युनिफिल लेबनानले आफ्नो वेब साइटमा उल्लेख गरेको छ। लेबनानमा खटिएका प्रत्येक नेपाली सेनाले आफ्नो जन्मदिनको अवसरमा एउटा रुखको विरूवा सार्ने प्रमुख सेनानी थापाले बताए।
"> लेबनानमा वृक्षराेपण अभियान चलाउँदै नेपाली सेना : Dekhapadhi मिसनमा नेपाली सेनाको कमाण्ड (नेपब्याट) हालसालै परिवर्तन भएसँगै वृक्षराेपण अभियान सुरु गरिएको युनिफिल लेबनानले जनाएको छ।
• नेपाली सेनाको यो अभियानलाई स्थानीयले निकै रुचाएका छन्।
लेबनानमा वृक्षराेपण अभियान चलाउँदै नेपाली सेना
काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएको नेपाली सेनाको टोलीले त्यहाँ वृक्षराेपण सुरु गरेको छ। लेबनानको दक्षिणपूर्वमा पर्ने आफ्नो क्षेत्राधिकारभित्र नेपाली सेनाले वृक्षराेपण सुरु गरेको हो।
मिसनमा नेपाली सेनाको कमाण्ड (नेपब्याट) हालसालै परिवर्तन भएसँगै वृक्षराेपण अभियान सुरु गरिएको युनिफिल लेबनानले जनाएको छ। ‘ब्लु टु ग्रिन’ नाम दिई वृक्षराेपण अभियान सुरु गरिएको छ।
लेबनानस्थित राष्ट्रसंघीय शान्ति सेनामा खटिएका आठ सय ७० जना नेपाली सेनाहरू वृक्षराेपण अभियानमा सहभागी भएका छन्।
थापाले लेबनानमा नेपब्याटको कमाण्ड सम्हाले लगत्तै वृक्षराेपण अभियान सुरु गरेका हुन्। नेपाली सेनाको यो अभियानलाई स्थानीयले निकै रुचाएको युनिफिल लेबनानले आफ्नो वेब साइटमा उल्लेख गरेको छ। लेबनानमा खटिएका प्रत्येक नेपाली सेनाले आफ्नो जन्मदिनको अवसरमा एउटा रुखको विरूवा सार्ने प्रमुख सेनानी थापाले बताए।
प्रतिक्रिया दिनुहोस्