झापा। जिल्लाको कचनकवल गाउँपालिका-१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय गोवर्द्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान १:५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए।

आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन्। आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। रासस

" /> झापा। जिल्लाको कचनकवल गाउँपालिका-१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय गोवर्द्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान १:५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए।

आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन्। आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। रासस

"> मध्यरात घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु: Dekhapadhi आज बिहान १:५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए। ">
मध्यरात घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु <p style="text-align: justify;">झापा। जिल्लाको कचनकवल गाउँपालिका-१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय गोवर्द्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।</p> <p style="text-align: justify;">आज बिहान १:५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए।</p> <p style="text-align: justify;">आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन्। आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्