काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। सोही आधारमा आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

यो वर्ष चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए। जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले बताए।

बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो।

त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको नियन्त्रक शर्माले बताए।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।

" /> काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। सोही आधारमा आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

यो वर्ष चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए। जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले बताए।

बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो।

त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको नियन्त्रक शर्माले बताए।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।

"> कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक : Dekhapadhi
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। सोही आधारमा आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

यो वर्ष चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए। जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले बताए।

बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो।

त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको नियन्त्रक शर्माले बताए।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्