काठमाडौं। नेपाल प्रहरीको ४६ जना प्रहरी निरीक्षकहरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्।

बढुवा समितिको आइतबारको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उनीहरूको बढुवा गरेको हो।

बढुवा सूचीको पहिलो नम्बरमा चिरञ्जीवी दाहाल रहँदा दोस्रो नम्बरमा रेशम बोहरा रहेका छन्।

बढुवा समितिको सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) निरजबहादुर शाहीले उनीहरूको पदस्थापना हुन बाँकी रहेको बताए।

" /> काठमाडौं। नेपाल प्रहरीको ४६ जना प्रहरी निरीक्षकहरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्।

बढुवा समितिको आइतबारको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उनीहरूको बढुवा गरेको हो।

बढुवा सूचीको पहिलो नम्बरमा चिरञ्जीवी दाहाल रहँदा दोस्रो नम्बरमा रेशम बोहरा रहेका छन्।

बढुवा समितिको सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) निरजबहादुर शाहीले उनीहरूको पदस्थापना हुन बाँकी रहेको बताए।

"> ४६ जना प्रहरी निरीक्षकहरू प्रहरी नायब उपरीक्षकमा बढुवा: Dekhapadhi बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकहरू प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको हो।
• बढुवा सूचीको पहिलो नम्बरमा चिरञ्जीवी दाहाल।

४६ जना प्रहरी निरीक्षकहरू प्रहरी नायब उपरीक्षकमा बढुवा
काठमाडौं। नेपाल प्रहरीको ४६ जना प्रहरी निरीक्षकहरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्।

बढुवा समितिको आइतबारको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उनीहरूको बढुवा गरेको हो।

बढुवा सूचीको पहिलो नम्बरमा चिरञ्जीवी दाहाल रहँदा दोस्रो नम्बरमा रेशम बोहरा रहेका छन्।

बढुवा समितिको सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) निरजबहादुर शाहीले उनीहरूको पदस्थापना हुन बाँकी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्