काठमाडौं। म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । एनएलडीका प्रवक्ताले उनी पक्राउ परेको जानकारी दिएका छन् ।
सेनाले सत्ता हत्याउने आशंकाबीच सरकार र सेनाबीच तनाव बढिरहेका बेला नेतृ सूचीलाई पक्राउ गरिएको हो । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले बहुमत हासिल गरेको छ । सेनाले भने सो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आग्रह गरिरहेको छ ।
एनएलडीका प्रवक्ता म्यो न्यूनले नेतृ सूची र राष्ट्रपति वुइन मीयनसहित केही नेताहरुलाई पक्राउ गरेर लगेको बताएका छन् ।
म्यानमारको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ भने सडकमा बाक्लो संख्यामा सेनाको उपस्थिति रहेको छ । सेनाले पुनः सैनिक कु गर्ने आशंका बढिरहेका बेला शनिबारमात्रै संविधानको पालना गर्ने बताएको थियो ।

सेनाद्वारा म्यानमारका राष्ट्रपति र प्रजातन्त्रवादी नेतृ आङ सान सूची गिरफ्तार: Dekhapadhi
म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूची र राष्ट्रपति वुइन मीयनसहित केही नेताहरुलाई सेनाले पक्राउ गरेको छ।
सेनाले सत्ता हत्याउने आशंकाबीच सरकार र सेनाबीच तनाव बढिरहेका बेला नेतृ सूचीलाई पक्राउ गरिएको हो । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले बहुमत हासिल गरेको छ । सेनाले भने सो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
सेनाद्वारा म्यानमारका राष्ट्रपति र प्रजातन्त्रवादी नेतृ आङ सान सूची गिरफ्तार