काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा तीन लाख ८५ हजार आठ सय ८८ जना संक्रमित थपिएका छन् भने नौ हजार ६३ जनाको मृत्यु भएको छ ।

केही समयदेखि उच्च मृत्युदर रहेका अमेरिका, ब्राजील, बेलायतसहितका देशमा मृत्युदरमा कमी आएपछि विश्वभर नै मृत्यु् हुनेको संख्यामा कमी आएको हो ।

अझै पनि संक्रमित र मृत्यु हुनेको संख्यामा अमेरिका अग्रस्थानमा नै रहेको छ । अमेरिकामा २४ घन्टामा एक लाख चार हजार ६२ जना संक्रमित भएका छन् भने एक हजार आठ सय ३२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि मेक्सिकोमा एक हजार चार सय ९५ जना कोरोना संक्रमितको २४ घन्टाको अवधिमा मृत्यु भएको छ ।

यसैगरी बेलायतमा पाँच सय ८७, ब्राजीलमा पाँच सय ६३, रुसमा चार सय ८५, कोलम्बियामा तीन सय ३३, इटालीमा दुई सय ३७, जर्मनीमा दुई सय ६५, दक्षिण अफ्रिकामा दुई सय १३, इन्डोनेसियामा दुई सय ७० जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा तीन लाख ८५ हजार आठ सय ८८ जना संक्रमित थपिएका छन् भने नौ हजार ६३ जनाको मृत्यु भएको छ ।

केही समयदेखि उच्च मृत्युदर रहेका अमेरिका, ब्राजील, बेलायतसहितका देशमा मृत्युदरमा कमी आएपछि विश्वभर नै मृत्यु् हुनेको संख्यामा कमी आएको हो ।

अझै पनि संक्रमित र मृत्यु हुनेको संख्यामा अमेरिका अग्रस्थानमा नै रहेको छ । अमेरिकामा २४ घन्टामा एक लाख चार हजार ६२ जना संक्रमित भएका छन् भने एक हजार आठ सय ३२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि मेक्सिकोमा एक हजार चार सय ९५ जना कोरोना संक्रमितको २४ घन्टाको अवधिमा मृत्यु भएको छ ।

यसैगरी बेलायतमा पाँच सय ८७, ब्राजीलमा पाँच सय ६३, रुसमा चार सय ८५, कोलम्बियामा तीन सय ३३, इटालीमा दुई सय ३७, जर्मनीमा दुई सय ६५, दक्षिण अफ्रिकामा दुई सय १३, इन्डोनेसियामा दुई सय ७० जनाको मृत्यु भएको छ ।

"> पछिल्लो २४ घन्टामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्यो: Dekhapadhi विश्वमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा तीन लाख ८५ हजार आठ सय ८८ जना संक्रमित थपिएका छन् भने नौ हजार ६३ जनाको मृत्यु भएको छ ।
• उच्च मृत्युदर रहेका अमेरिका, ब्राजील, बेलायतसहितका देशमा मृत्युदरमा कमी आएपछि विश्वभर नै मृत्यु् हुनेको संख्यामा कमी आएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्यो
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा तीन लाख ८५ हजार आठ सय ८८ जना संक्रमित थपिएका छन् भने नौ हजार ६३ जनाको मृत्यु भएको छ ।

केही समयदेखि उच्च मृत्युदर रहेका अमेरिका, ब्राजील, बेलायतसहितका देशमा मृत्युदरमा कमी आएपछि विश्वभर नै मृत्यु् हुनेको संख्यामा कमी आएको हो ।

अझै पनि संक्रमित र मृत्यु हुनेको संख्यामा अमेरिका अग्रस्थानमा नै रहेको छ । अमेरिकामा २४ घन्टामा एक लाख चार हजार ६२ जना संक्रमित भएका छन् भने एक हजार आठ सय ३२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि मेक्सिकोमा एक हजार चार सय ९५ जना कोरोना संक्रमितको २४ घन्टाको अवधिमा मृत्यु भएको छ ।

यसैगरी बेलायतमा पाँच सय ८७, ब्राजीलमा पाँच सय ६३, रुसमा चार सय ८५, कोलम्बियामा तीन सय ३३, इटालीमा दुई सय ३७, जर्मनीमा दुई सय ६५, दक्षिण अफ्रिकामा दुई सय १३, इन्डोनेसियामा दुई सय ७० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्