नयाँ दिल्ली। दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ। विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलोपटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ।

यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो।

सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चिसो समय मानिने विभागले जनाएको छ। तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चिसो (कोल्ड वेभ) हो।

विभागअन्तर्गत क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, “यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलोपटक आठ दिन तापक्रम चिसो रहेको पाइएको छ। जबकि १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चिसो रहेको थियो।” उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चिसो एक दिनमात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए।

श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चिसो भएका हुन्।

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चिसो रहेको थियो। यो अवधिमा अत्यधिक न्यूनतम चिसो भएको दिन २.१ डिग्री सेल्सियस मङ्गलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो।

दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चिसो भएको थियो। रासस/पीटीआई

" /> नयाँ दिल्ली। दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ। विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलोपटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ।

यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो।

सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चिसो समय मानिने विभागले जनाएको छ। तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चिसो (कोल्ड वेभ) हो।

विभागअन्तर्गत क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, “यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलोपटक आठ दिन तापक्रम चिसो रहेको पाइएको छ। जबकि १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चिसो रहेको थियो।” उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चिसो एक दिनमात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए।

श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चिसो भएका हुन्।

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चिसो रहेको थियो। यो अवधिमा अत्यधिक न्यूनतम चिसो भएको दिन २.१ डिग्री सेल्सियस मङ्गलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो।

दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चिसो भएको थियो। रासस/पीटीआई

"> दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो: Dekhapadhi यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलोपटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ।
• यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो।

दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो
नयाँ दिल्ली। दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ। विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलोपटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ।

यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो।

सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चिसो समय मानिने विभागले जनाएको छ। तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चिसो (कोल्ड वेभ) हो।

विभागअन्तर्गत क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, “यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलोपटक आठ दिन तापक्रम चिसो रहेको पाइएको छ। जबकि १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चिसो रहेको थियो।” उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चिसो एक दिनमात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए।

श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चिसो भएका हुन्।

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चिसो रहेको थियो। यो अवधिमा अत्यधिक न्यूनतम चिसो भएको दिन २.१ डिग्री सेल्सियस मङ्गलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो।

दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चिसो भएको थियो। रासस/पीटीआई

प्रतिक्रिया दिनुहोस्