कैलाली। मोटरसाइकल दुर्घटनामा परी एक युवकको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।
रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनामा परी घाइते भएका धनगढी उपमहानगरपालिका-६ निवासी कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ७ का मिलेन्द्रसिंह रानाको उपचार भइरहेको छ ।
" /> कैलाली। मोटरसाइकल दुर्घटनामा परी एक युवकको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा सोही ठाउँका १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

">