काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
यसका लागि १४२ किलोग्राम सुन लाग्‍ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्‍ने अनुमान गरिएको छ।
“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया सुरु भएको छ। यसका लागि करिब एक अर्ब बजेट लाग्‍ने अनुमान गरिएको छ। ६५ करोड पशुपति क्षेत्र विकास कोषसँग छ। ३० करोड सरकारले दिने भएको छ,” सदस्यसचिव ढकालले बताए।
सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ। कम्तीमा सात पुस्तासम्म पुग्‍ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानुनी एवं धार्मिक विधि पुर्‍याएर यो काम गर्ने कोषको तयारी छ। सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ।
प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो। विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो । चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ ।
रासस
" /> काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
यसका लागि १४२ किलोग्राम सुन लाग्‍ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्‍ने अनुमान गरिएको छ।
“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया सुरु भएको छ। यसका लागि करिब एक अर्ब बजेट लाग्‍ने अनुमान गरिएको छ। ६५ करोड पशुपति क्षेत्र विकास कोषसँग छ। ३० करोड सरकारले दिने भएको छ,” सदस्यसचिव ढकालले बताए।
सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ। कम्तीमा सात पुस्तासम्म पुग्‍ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानुनी एवं धार्मिक विधि पुर्‍याएर यो काम गर्ने कोषको तयारी छ। सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ।
प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो। विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो । चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ ।
रासस
"> पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने: Dekhapadhi पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
• यसका लागि १४२ किलोग्राम सुन लाग्‍ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्‍ने अनुमान गरिएको छ।
पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।
प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप लगाइएको थियो। विसं २०१६ अघि नै लगाइएको जलप खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो । चाँदीको जलहरि भने त्यसअघि नै राखिएको जनाइएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस्