काठमाडौं। चिठ्ठा बेच्दै हिँड्ने एक जना भारतीय युवक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर- ५ को बसपार्क क्षेत्रबाट २२ वर्षीय एमडी समीर बताउने युवकलाई आज पक्राउ गरेको हो।
उनी भारतको बंगाल राज्यको डाँगजोत निवासी रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
डीएसपी थापाका अनुसार चार हजार मुल्य बराबरको चिठ्ठा बेच्न घुमिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्। चिठ्ठा प्रहरीले बरामद गरेको छ। उनीविरुद्ध प्रहरीले थप अनुसन्धान पनि थालेको छ।
" />

">
चिठ्ठा बेच्दै हिँड्ने भारतीय युवक पक्राउ: Dekhapadhi
चिठ्ठा बेच्दै हिँड्ने भारतीय युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। चिठ्ठा बेच्दै हिँड्ने एक जना भारतीय युवक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर- ५ को बसपार्क क्षेत्रबाट २२ वर्षीय एमडी समीर बताउने युवकलाई आज पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनी भारतको बंगाल राज्यको डाँगजोत निवासी रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।</p>
<p style="text-align: justify;">डीएसपी थापाका अनुसार चार हजार मुल्य बराबरको चिठ्ठा बेच्‍न घुमिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्। चिठ्ठा प्रहरीले बरामद गरेको छ। उनीविरुद्ध प्रहरीले थप अनुसन्धान पनि थालेको छ। <br />
</p>