हनोई। भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ। उनी भियतनाम कम्युनिस्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन्।

भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि सुरु भएको थियो। यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ।

भियतनाम कम्युनिस्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन्।

ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्षसमेत हुन्। रासस/सिन्ह्वा

" /> हनोई। भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ। उनी भियतनाम कम्युनिस्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन्।

भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि सुरु भएको थियो। यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ।

भियतनाम कम्युनिस्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन्।

ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्षसमेत हुन्। रासस/सिन्ह्वा

"> नुएन फु ट्रोङ भियतनाम कम्युनिस्ट पार्टीको प्रमुखमा पुनः निर्वाचित: Dekhapadhi भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि सुरु भएको थियो। 
  • यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ।
  • ">
    नुएन फु ट्रोङ भियतनाम कम्युनिस्ट पार्टीको प्रमुखमा पुनः निर्वाचित <p style="text-align: justify;">हनोई। भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ। उनी भियतनाम कम्युनिस्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन्।</p> <p style="text-align: justify;">भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि सुरु भएको थियो। यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ।</p> <p style="text-align: justify;">भियतनाम कम्युनिस्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन्।</p> <p style="text-align: justify;">ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्षसमेत हुन्।<em> रासस/सिन्ह्वा</em></p>
    प्रतिक्रिया दिनुहोस्