सुभा। दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।
आना नाम दिइएको भारी वर्षासहितको उक्त आँधीको बेग एक सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्‍न भएको र बाढी आएको छ।
राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ।
आँधी प्रभावित सात हजार छ सयभन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ। स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्वचेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्‍न भएको जनाएका छन्।
गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजारभन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए। रासस/एएफपी
" /> सुभा। दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।
आना नाम दिइएको भारी वर्षासहितको उक्त आँधीको बेग एक सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्‍न भएको र बाढी आएको छ।
राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ।
आँधी प्रभावित सात हजार छ सयभन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ। स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्वचेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्‍न भएको जनाएका छन्।
गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजारभन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए। रासस/एएफपी
"> फिजीमा समुद्री आँधी, एकको व्यक्ति, पाँच बेपत्ता: Dekhapadhi आना नाम दिइएको भारी वर्षासहितको उक्त आँधीको बेग एक सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्‍न भएको र बाढी आएको छ। ">
फिजीमा समुद्री आँधी, एकको व्यक्ति, पाँच बेपत्ता
सुभा। दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ।
गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजारभन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए। रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्