काठमाडौं। सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ बस्‍ने संगम निरौलाको घरमा आगलागी हुँदा उनको सात वर्षीय छोरा  सुगम निरौला र सोही ठाउँ बस्‍ने सन्देश निरौलाको चार वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१३ कुलेश्वरस्थित दिपक मेटल वर्कशपमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित पसल संचालन गर्दै आएका टोखा नगरपालिका-८ घर भएका ४१ वर्षीय रामहरी रिमालको पुजा समाग्री पसलमा विद्युत सर्ट भई आगलागी हुँदा पुजाका सामाग्रीहरू जलेर करिब दुई लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित सुनारटोल बस्‍ने ३८ वर्षीय लालबहादुर लगुन सुनारको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

" /> काठमाडौं। सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ बस्‍ने संगम निरौलाको घरमा आगलागी हुँदा उनको सात वर्षीय छोरा  सुगम निरौला र सोही ठाउँ बस्‍ने सन्देश निरौलाको चार वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१३ कुलेश्वरस्थित दिपक मेटल वर्कशपमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित पसल संचालन गर्दै आएका टोखा नगरपालिका-८ घर भएका ४१ वर्षीय रामहरी रिमालको पुजा समाग्री पसलमा विद्युत सर्ट भई आगलागी हुँदा पुजाका सामाग्रीहरू जलेर करिब दुई लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित सुनारटोल बस्‍ने ३८ वर्षीय लालबहादुर लगुन सुनारको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

"> आगलागीमा परेर २ जनाको मृत्यु : Dekhapadhi रामहरी रिमालको पुजा समाग्री पसलमा विद्युत सर्ट भई आगलागी हुँदा पुजाका सामाग्रीहरू जलेर करिब दुई लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 
  • लालबहादुर लगुन सुनारको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। 
  • ">
    आगलागीमा परेर २ जनाको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-२ बस्&zwj;ने संगम निरौलाको घरमा आगलागी हुँदा उनको सात वर्षीय छोरा &nbsp;सुगम निरौला र सोही ठाउँ बस्&zwj;ने सन्देश निरौलाको चार वर्षीया छोरी सुदिस्मा निरौलाको जलेर मृत्यु भएको छ ।</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका-१३ कुलेश्वरस्थित दिपक मेटल वर्कशपमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।</p> <p style="text-align: justify;">तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित पसल संचालन गर्दै आएका टोखा नगरपालिका-८ घर भएका ४१ वर्षीय रामहरी रिमालको पुजा समाग्री पसलमा विद्युत सर्ट भई आगलागी हुँदा पुजाका सामाग्रीहरू जलेर करिब दुई लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित सुनारटोल बस्&zwj;ने ३८ वर्षीय लालबहादुर लगुन सुनारको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब एक लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्