काठमाडौं। स्याङ्जा, गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी स्याङ्जाको हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी स्थानीय खोल्सामा मृत अवस्थामा फेला परेकी छन् ।
संखुवासभाको मादि नगरपालिका-८ दलेनीस्थित खोल्सामा फाबिङ बस्ने ५५ वर्षीय रत्नबहादुर प्रधान मृत अवस्थामा फेला परेका छन् ।
भोजपुरको अरुण गाउँपालिका-६ स्थित अरुण नदी र आपखोलाको दोभानमा नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चार जना मृत अवस्थामा फेला : Dekhapadhi
स्याङ्जाको हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी स्थानीय खोल्सामा मृत अवस्थामा फेला परेकी छन् ।
भोजपुरको अरुण गाउँपालिका-६ स्थित अरुण नदी र आपखोलाको दोभानमा नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ ।
चार जना मृत अवस्थामा फेला

काठमाडौं। स्याङ्जा, गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा जोगिमारा बस्‍ने २४ वर्षीय भरत थापा क्षेत्री मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी स्याङ्जाको हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्‍ने ६४ वर्षीया सेती कमेनी स्थानीय खोल्सामा मृत अवस्थामा फेला परेकी छन् ।

संखुवासभाको मादि नगरपालिका-८ दलेनीस्थित खोल्सामा फाबिङ बस्‍ने ५५ वर्षीय रत्‍नबहादुर प्रधान मृत अवस्थामा फेला परेका छन् ।