सप्तरी। राजबिराज नगरपालिका-४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २२ वर्षीय मोहित साहको आफ्नै पसलमा करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
" />

करेन्ट लागेर मृत्यु
<p style="text-align: justify;">सप्तरी। राजबिराज नगरपालिका-४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २२ वर्षीय मोहित साहको आफ्नै पसलमा करेन्ट लागेर मृत्यु भएको छ । </p>
<p style="text-align: justify;">करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि छिन्‍नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । </p>