काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन केजी लागुऔषध अफिमसहित धादिङ गजुरी गाउँपालिका-८ बस्‍ने ५१ वर्षीय माइला भन्‍ने म्याक्स लोलाई प्रहरीले पक्राउ गरेको छ। 

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्‍त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अफिम फेला पारी पक्राउ गरेको हो। म्याक्स उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने बताइएको छ। 

झापाको चुलाचुली गाउँपालिका-३ बस्‍ने ३८ वर्षीय यमबहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। 

दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागुऔषध बिक्री भइरहेको भन्‍ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन केजी लागुऔषध अफिमसहित धादिङ गजुरी गाउँपालिका-८ बस्‍ने ५१ वर्षीय माइला भन्‍ने म्याक्स लोलाई प्रहरीले पक्राउ गरेको छ। 

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्‍त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अफिम फेला पारी पक्राउ गरेको हो। म्याक्स उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने बताइएको छ। 

झापाको चुलाचुली गाउँपालिका-३ बस्‍ने ३८ वर्षीय यमबहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। 

दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागुऔषध बिक्री भइरहेको भन्‍ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

"> लागुऔषधसहित दुई जना पक्राउ : Dekhapadhi धादिङ गजुरी गाउँपालिका-८ बस्‍ने ५१ वर्षीय माइला भन्‍ने म्याक्स लोलाई प्रहरीले पक्राउ गरेको छ। 
  • भुटानी शरणार्थी शिविरभित्र लागुऔषध बिक्री भइरहेको भन्‍ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 
  • ">
    लागुऔषधसहित दुई जना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन केजी लागुऔषध अफिमसहित धादिङ गजुरी गाउँपालिका-८ बस्&zwj;ने ५१ वर्षीय माइला भन्&zwj;ने म्याक्स लोलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बिशेष सूचनाको आधारमा लागुऔषध नियन्&zwj;त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अफिम फेला पारी पक्राउ गरेको हो। म्याक्स उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">झापाको चुलाचुली गाउँपालिका-३ बस्&zwj;ने ३८ वर्षीय यमबहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागुऔषध बिक्री भइरहेको भन्&zwj;ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्