काठमाडौं। गुडिरहेको ट्याक्टरसँग गएराति मोटरसाइकल ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए अनुसार उनीहरू सवार बा ९१ प ४०४ नम्बरको मोटरसाइकल घोडाघोडी नगरपालिका वडा नम्बर १० मा म १ त ५४२ नम्बरको गुडिरहेको ट्याक्टरसँग ठोक्किन पुगेको थियो।
ट्याक्टरसँग ठोक्किएपछि उनीहरू गम्भीर घाइते भएका थिए। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ट्याक्टर चालकलाई सुक्खड नियन्त्रणमा लिएको जनाएको छ।
" />

">
गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु: Dekhapadhi
गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। गुडिरहेको ट्याक्टरसँग गएराति मोटरसाइकल ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेका छन् । </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए अनुसार उनीहरू सवार बा ९१ प ४०४ नम्बरको मोटरसाइकल घोडाघोडी नगरपालिका वडा नम्बर १० मा म १ त ५४२ नम्बरको गुडिरहेको ट्याक्टरसँग ठोक्किन पुगेको थियो।</p>
<p style="text-align: justify;">ट्याक्टरसँग ठोक्किएपछि उनीहरू गम्भीर घाइते भएका थिए। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।<br />
प्रहरीले ट्याक्टर चालकलाई सुक्खड नियन्त्रणमा लिएको जनाएको छ।</p>