कैलाली। कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ। नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि दुई ९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ ।

त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि चार सय चा घर सिफारिस भएर आए पनि यस वर्ष दुई सय ९६ घरलाई खरमुक्त गरिनेछ ।

“नगरभरि चार सय चार घर खरको छाना भएका तथ्याङ्क पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “तीमध्येबाट एकल महिला, अपाङ्गता भएका तथा अतिविपन्न आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।”

उनले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताए । “नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो, तर म अनुगमनमा जाँदा एकल महिला, अपाङ्गता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन”, उनले भने, “यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।”

एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले ४८ हजारसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।

नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नं ७ की ज्येष्ठ नागरिक माता विक निकै खुशी भएकी छन् । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उनले धन्यवाद दिइन् ।

“नगरप्रमुख र वडाध्यक्ष आएर मेरो घर हेरेर गए, मेरो घर अब भत्कन मात्र बाँकी छ । यस वर्ष वर्षात्मा कहाँ जाउला भन्ने चिन्ता थियो”, ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भनिन्, “अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।”

घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुशी हुनुहुन्छ । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उनको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । “खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न वाध्य थिएँ”, उनले भने, “अब घर मर्मत हुने भयो, किन खुशी नलागोस् ।”

" /> कैलाली। कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ। नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि दुई ९६ घर छनोट गरेको छ ।

"> २९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता: Dekhapadhi कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ। नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि दुई ९६ घर छनोट गरेको छ ।
• नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि चार सय चा घर सिफारिस भएर आए पनि यस वर्ष दुई सय ९६ घरलाई खरमुक्त गरिनेछ ।

२९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता
कैलाली। कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ। नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि दुई ९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ ।

त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि चार सय चा घर सिफारिस भएर आए पनि यस वर्ष दुई सय ९६ घरलाई खरमुक्त गरिनेछ ।

“नगरभरि चार सय चार घर खरको छाना भएका तथ्याङ्क पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “तीमध्येबाट एकल महिला, अपाङ्गता भएका तथा अतिविपन्न आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।”

उनले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताए । “नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो, तर म अनुगमनमा जाँदा एकल महिला, अपाङ्गता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन”, उनले भने, “यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।”

एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले ४८ हजारसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।

नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नं ७ की ज्येष्ठ नागरिक माता विक निकै खुशी भएकी छन् । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उनले धन्यवाद दिइन् ।

“नगरप्रमुख र वडाध्यक्ष आएर मेरो घर हेरेर गए, मेरो घर अब भत्कन मात्र बाँकी छ । यस वर्ष वर्षात्मा कहाँ जाउला भन्ने चिन्ता थियो”, ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भनिन्, “अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।”

घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुशी हुनुहुन्छ । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उनको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । “खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न वाध्य थिएँ”, उनले भने, “अब घर मर्मत हुने भयो, किन खुशी नलागोस् ।”

प्रतिक्रिया दिनुहोस्