काठमाडौं। आज देशको पहाडी भूभागका थोरै स्थान र तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेका कारण प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपाको सम्भावना समेत रहेको छ ।
यसैगरी आइतबारराति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज केही पहाडी र तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने: Dekhapadhi
आज देशको पहाडी भूभागका थोरै स्थान र तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज केही पहाडी र तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लाग्ने