काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका– १ बाट प्रहरीले लागुऔषध नाइट्रोभेट पाँच सय ७६ ट्याब्लेटसहित एक युवालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका– ३ बस्ने २३ वर्षीय सुदेश खत्रीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।
जिल्लाको निजगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३४ प. ७२२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक खत्रीलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
" />

">
लागुऔषधसहित ललितपुरका युवा बारामा पक्राउ: Dekhapadhi
लागुऔषधसहित ललितपुरका युवा बारामा पक्राउ
<p style="text-align: justify;">काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका– १ बाट प्रहरीले लागुऔषध नाइट्रोभेट पाँच सय ७६ ट्याब्लेटसहित एक युवालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">ललितपुर महानगरपालिका– ३ बस्ने २३ वर्षीय सुदेश खत्रीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">जिल्लाको निजगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३४ प. ७२२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक खत्रीलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। </p>