काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँ र एक हजार पाँच सय अमेरिकी डलरसहित एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री पक्राउ परेका हुन्।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। विमानस्थल प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँ र एक हजार पाँच सय अमेरिकी डलरसहित एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री पक्राउ परेका हुन्।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। विमानस्थल प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> स्रोत नखुलेको १० लाखसहित विमानस्थल कलंकीका युवक पक्राउ: Dekhapadhi २८ वर्षीय आशिष खाती क्षेत्री पक्राउ परेका हुन्।
  • नेपाली नगद १० लाख रूपैयाँ र एक हजार पाँच सय अमेरिकी डलर बरामद।
  • ">
    स्रोत नखुलेको १० लाखसहित विमानस्थल कलंकीका युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँ र एक हजार पाँच सय अमेरिकी डलरसहित एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। विमानस्थल प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्