रियाद। साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो।

नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरूले जानकारी दिएका छन्। कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत् सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिबन्ध लगाइएको हो। कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

साउदी अरबमा शुक्रबार मात्रै थप दुई सय ६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन्। सोही अवधिमा दुईजनाको मृत्यु भएको छ। योसँगै साउदी अरबमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल ६ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ।

रासस/सिन्ह्वा

" /> रियाद। साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो।

नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरूले जानकारी दिएका छन्। कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत् सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिबन्ध लगाइएको हो। कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

साउदी अरबमा शुक्रबार मात्रै थप दुई सय ६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन्। सोही अवधिमा दुईजनाको मृत्यु भएको छ। योसँगै साउदी अरबमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल ६ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ।

रासस/सिन्ह्वा

"> मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध: Dekhapadhi
मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिबन्ध
रियाद। साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो।

नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरूले जानकारी दिएका छन्। कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत् सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिबन्ध लगाइएको हो। कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

साउदी अरबमा शुक्रबार मात्रै थप दुई सय ६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन्। सोही अवधिमा दुईजनाको मृत्यु भएको छ। योसँगै साउदी अरबमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल ६ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्