लहान। उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका-९ वडा कार्यालयले साइकल वितरण गरेको छ।

जनता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो।

विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए।

विद्यार्थीलाई विद्यालयसम्म पुग्‍न सहज होस् भन्‍ने उद्देश्यले ‘समाजिक सद्‍भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्‍ने मूल नाराका साथ साइकल वितरण गरिएको वडाअध्यक्ष कामतीले बताए। रासस

" /> लहान। उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका-९ वडा कार्यालयले साइकल वितरण गरेको छ।

जनता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो।

विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए।

विद्यार्थीलाई विद्यालयसम्म पुग्‍न सहज होस् भन्‍ने उद्देश्यले ‘समाजिक सद्‍भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्‍ने मूल नाराका साथ साइकल वितरण गरिएको वडाअध्यक्ष कामतीले बताए। रासस

"> उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण: Dekhapadhi जनता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो।
  • विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए।
  • ">
    उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण <p style="text-align: justify;">लहान। उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका-९ वडा कार्यालयले साइकल वितरण गरेको छ।</p> <p style="text-align: justify;">जनता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो।</p> <p style="text-align: justify;">विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए।</p> <p style="text-align: justify;">विद्यार्थीलाई विद्यालयसम्म पुग्&zwj;न सहज होस् भन्&zwj;ने उद्देश्यले &lsquo;समाजिक सद्&zwj;भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता&rsquo; भन्&zwj;ने मूल नाराका साथ साइकल वितरण गरिएको वडाअध्यक्ष कामतीले बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्