काठमाडाैं। सहिद दिवसका अवसरमा काठमाडौं महानगरपालिका-१९ प्याफल चोकमा निर्माण भएको सहिद गङ्‍गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। वडा नं १९ को करिब छ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्‍गोलले राससलाई जानकारी दिए।

प्याफल चोक सहिद गङ्‍गालालको पुर्ख्याैली थलो हो। बाबुआमाको जागिरको सिलसिलामा रामेछापमा गङ्‍गालालको जन्म भए पनि उनको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ।

प्याफल चोकमा गङ्‍गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले उक्त चोकलाई गङ्‍गालालको नामबाट गङ्‍गालाल चोक घोषणा गरे। शालिक राख्‍न नभई राम्रो काम गरेर गङ्‍गालाल सहिद भएकाले त्यही बाटो अनुशरण गर्न उनले आह्वान गरे। गङ्‍गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान सहिदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।

यसअघि वि.सं. २०४६ मा प्रजातन्त्र पुन: स्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो। यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गरेका थिए। रासस

" /> काठमाडाैं। सहिद दिवसका अवसरमा काठमाडौं महानगरपालिका-१९ प्याफल चोकमा निर्माण भएको सहिद गङ्‍गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। वडा नं १९ को करिब छ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्‍गोलले राससलाई जानकारी दिए।

प्याफल चोक सहिद गङ्‍गालालको पुर्ख्याैली थलो हो। बाबुआमाको जागिरको सिलसिलामा रामेछापमा गङ्‍गालालको जन्म भए पनि उनको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ।

प्याफल चोकमा गङ्‍गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले उक्त चोकलाई गङ्‍गालालको नामबाट गङ्‍गालाल चोक घोषणा गरे। शालिक राख्‍न नभई राम्रो काम गरेर गङ्‍गालाल सहिद भएकाले त्यही बाटो अनुशरण गर्न उनले आह्वान गरे। गङ्‍गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान सहिदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।

यसअघि वि.सं. २०४६ मा प्रजातन्त्र पुन: स्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो। यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गरेका थिए। रासस

"> सहिद गङ्‍गालालको अर्धकदको शालिक अनावरण: Dekhapadhi प्याफल चोक सहिद गङ्‍गालालको पुर्ख्याैली थलो हो। 
  • बाबुआमाको जागिरको सिलसिलामा रामेछापमा गङ्‍गालालको जन्म भए पनि उनको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ।
  • प्याफल चोकमा गङ्‍गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले उक्त चोकलाई गङ्‍गालालको नामबाट गङ्‍गालाल चोक घोषणा गरे।
  • ">
    सहिद गङ्‍गालालको अर्धकदको शालिक अनावरण <p style="text-align: justify;">काठमाडाैं। सहिद दिवसका अवसरमा काठमाडौं महानगरपालिका-१९ प्याफल चोकमा निर्माण भएको सहिद गङ्&zwj;गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। वडा नं १९ को करिब छ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्&zwj;गोलले राससलाई जानकारी दिए।</p> <p style="text-align: justify;">प्याफल चोक सहिद गङ्&zwj;गालालको पुर्ख्याैली थलो हो। बाबुआमाको जागिरको सिलसिलामा रामेछापमा गङ्&zwj;गालालको जन्म भए पनि उनको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">प्याफल चोकमा गङ्&zwj;गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले उक्त चोकलाई गङ्&zwj;गालालको नामबाट गङ्&zwj;गालाल चोक घोषणा गरे। शालिक राख्&zwj;न नभई राम्रो काम गरेर गङ्&zwj;गालाल सहिद भएकाले त्यही बाटो अनुशरण गर्न उनले आह्वान गरे। गङ्&zwj;गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान सहिदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।</p> <p style="text-align: justify;">यसअघि वि.सं. २०४६ मा प्रजातन्त्र पुन: स्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो। यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गरेका थिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्