गलकोट। भूकम्पले क्षति पुर्‍याएको बागलुङ नगरपालिका-११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ।
वि.सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न एक महिनाअघिबाट सुरु गरेको थियो।
जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका-११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरेका थिए। उनले बागलुङमा बाैद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताए। रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण सुरु गरिएको छ।
वि.सं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्‍चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पुर्‍याएका कारण पुनःनिर्माण गर्नु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङकी प्रमुख रेणुका पाण्डेले जानकारी दिइन्। पाण्डेका अनुसार ६१ लाख रुपैयाँको लागतमा आठ सय वर्गमिटर गुम्बा पुनःनिर्माण थालिएको हो। ६१ लाख रुपैयाँमध्ये प्राधिकरणले ४० लाख र २१ लाख रुपैयाँ स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ।
प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए। यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ। रासस
" /> गलकोट। भूकम्पले क्षति पुर्‍याएको बागलुङ नगरपालिका-११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ।
वि.सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न एक महिनाअघिबाट सुरु गरेको थियो।
जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका-११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरेका थिए। उनले बागलुङमा बाैद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताए। रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण सुरु गरिएको छ।
वि.सं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्‍चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पुर्‍याएका कारण पुनःनिर्माण गर्नु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङकी प्रमुख रेणुका पाण्डेले जानकारी दिइन्। पाण्डेका अनुसार ६१ लाख रुपैयाँको लागतमा आठ सय वर्गमिटर गुम्बा पुनःनिर्माण थालिएको हो। ६१ लाख रुपैयाँमध्ये प्राधिकरणले ४० लाख र २१ लाख रुपैयाँ स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ।
प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए। यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ। रासस
"> शान्ति बौद्ध विहार गुम्बाको शिलान्यास: Dekhapadhi बागलुङमा बाैद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको जानकारी।
• ६१ लाख रुपैयाँको लागतमा आठ सय वर्गमिटर गुम्बा पुनःनिर्माण थालिएको हो।
• ६१ लाख रुपैयाँमध्ये प्राधिकरणले ४० लाख र २१ लाख रुपैयाँ स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने।
शान्ति बौद्ध विहार गुम्बाको शिलान्यास
जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका-११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरेका थिए। उनले बागलुङमा बाैद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताए। रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण सुरु गरिएको छ।
प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए। यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ। रासस
प्रतिक्रिया दिनुहोस्