टोकियो। जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन्।

अत्यधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन्। हावाहुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो।

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ वटा उडान रद्द गरेको जनाइएको छ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन्। कूल ९८ वटा उडान रद्द भएको हो। होकाइदोमा शुक्रबार प्रतिसेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो। रासस/सिन्ह्वा

" /> टोकियो। जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन्।

अत्यधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन्। हावाहुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो।

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ वटा उडान रद्द गरेको जनाइएको छ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन्। कूल ९८ वटा उडान रद्द भएको हो। होकाइदोमा शुक्रबार प्रतिसेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो। रासस/सिन्ह्वा

"> जापानमा झण्डै सय उडान रद्द: Dekhapadhi जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ वटा उडान रद्द गरेको जनाइएको छ। ">
जापानमा झण्डै सय उडान रद्द <p style="text-align: justify;">टोकियो। जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन्।</p> <p style="text-align: justify;">अत्यधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन्। हावाहुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो।</p> <p style="text-align: justify;">जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ वटा उडान रद्द गरेको जनाइएको छ।</p> <p style="text-align: justify;">धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन्। कूल ९८ वटा उडान रद्द भएको हो। होकाइदोमा शुक्रबार प्रतिसेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो। <em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्