धनुषा। ढल्केवर-जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ।

ढल्केवर-जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए।

रासस

" /> धनुषा। ढल्केवर-जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ।

ढल्केवर-जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए।

रासस

"> बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु: Dekhapadhi
बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
धनुषा। ढल्केवर-जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ।

ढल्केवर-जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए।

रासस

प्रतिक्रिया दिनुहोस्