कर्णाली। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ। फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक ध्रुवप्रसाद श्रेष्ठले जानकारी दिए। पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ। त्यस्तै, वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउनेबित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो। परालमुनि प्लास्टिकको पुरियामा लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

“पक्राउ पर्नेमा खजुरा गाउँपालिका-८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,” उनले भने, “उनीहरूबाट सेतो रङको १७ वटा नाइट्रोभेटजस्तो देखिने ट्याब्लेट र १७ हजार आठ सय ५० नगदसहित बरामद गरिएको छ।”

पक्राउ परेका दुवैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

रासस

" /> कर्णाली। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ। फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक ध्रुवप्रसाद श्रेष्ठले जानकारी दिए। पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ। त्यस्तै, वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउनेबित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो। परालमुनि प्लास्टिकको पुरियामा लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

“पक्राउ पर्नेमा खजुरा गाउँपालिका-८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,” उनले भने, “उनीहरूबाट सेतो रङको १७ वटा नाइट्रोभेटजस्तो देखिने ट्याब्लेट र १७ हजार आठ सय ५० नगदसहित बरामद गरिएको छ।”

पक्राउ परेका दुवैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

रासस

"> सातजना फरार अभियुक्त पक्राउ: Dekhapadhi
सातजना फरार अभियुक्त पक्राउ
कर्णाली। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ। फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक ध्रुवप्रसाद श्रेष्ठले जानकारी दिए। पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ। त्यस्तै, वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउनेबित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो। परालमुनि प्लास्टिकको पुरियामा लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

“पक्राउ पर्नेमा खजुरा गाउँपालिका-८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,” उनले भने, “उनीहरूबाट सेतो रङको १७ वटा नाइट्रोभेटजस्तो देखिने ट्याब्लेट र १७ हजार आठ सय ५० नगदसहित बरामद गरिएको छ।”

पक्राउ परेका दुवैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्