काठमाडौं। देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्। मोरङ, चितवन, प्युठान र अर्घाखाँचीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मोरङको बुढीगंगा गाउँपालिका-६ बनरझुला बस्ने ५५ वर्षीय नारायण माझी सोही ठाउँस्थित बाटोको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

चितवनको खैरहनी नगरपालिका-८ सुनगाभास्थित टहरोमा रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय मंगले लामा शुक्रबार मृत अवस्था फेला परेका छन्।

प्युठानको सरुमारानी गाउँपालिका-४ कुडुलेस्थित माडीखोलामा हाल पहिचान नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-५ बुदुनमारास्थित खरबारीमा सोही नगरपालिका-१ कालिमाटी बस्ने चितवन घर भएका २८ वर्षीय गोपाल थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्। मोरङ, चितवन, प्युठान र अर्घाखाँचीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मोरङको बुढीगंगा गाउँपालिका-६ बनरझुला बस्ने ५५ वर्षीय नारायण माझी सोही ठाउँस्थित बाटोको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

चितवनको खैरहनी नगरपालिका-८ सुनगाभास्थित टहरोमा रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय मंगले लामा शुक्रबार मृत अवस्था फेला परेका छन्।

प्युठानको सरुमारानी गाउँपालिका-४ कुडुलेस्थित माडीखोलामा हाल पहिचान नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-५ बुदुनमारास्थित खरबारीमा सोही नगरपालिका-१ कालिमाटी बस्ने चितवन घर भएका २८ वर्षीय गोपाल थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> चारजना मृत अवस्थामा फेला: Dekhapadhi मोरङको बुढीगंगा गाउँपालिका-६ बनरझुला बस्ने ५५ वर्षीय नारायण माझी सोही ठाउँस्थित बाटोको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।  ">
चारजना मृत अवस्थामा फेला
काठमाडौं। देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्। मोरङ, चितवन, प्युठान र अर्घाखाँचीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मोरङको बुढीगंगा गाउँपालिका-६ बनरझुला बस्ने ५५ वर्षीय नारायण माझी सोही ठाउँस्थित बाटोको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

चितवनको खैरहनी नगरपालिका-८ सुनगाभास्थित टहरोमा रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय मंगले लामा शुक्रबार मृत अवस्था फेला परेका छन्।

प्युठानको सरुमारानी गाउँपालिका-४ कुडुलेस्थित माडीखोलामा हाल पहिचान नखुलेकी करिब ३६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-५ बुदुनमारास्थित खरबारीमा सोही नगरपालिका-१ कालिमाटी बस्ने चितवन घर भएका २८ वर्षीय गोपाल थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्