चरीकोट। दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले बस उपलब्ध गराएको छ।

वैत्येश्वर गाउँपालिका वडा नं. ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो। रु २५ लाख रकमले खरीद गरेको बस बिहीबार प्रदेशसभा सदस्यमा विशाल खड्काले विद्यालयलाई हस्तान्तरण गरेका छन्।

४२ सिट क्षमता रहेको बस बुधबार विद्यालयमा आइपुगेको हो। बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थी दुई घण्टादेखि हिँडेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ।

बस सञ्चालनमा आएपछि गैरिशङ्कर गाउँपालिका वडा नं. २ का गैरी, टुनिबोटे, शीतलबस्ती र बैत्येश्वर गाउँपालिका वडा नं. ७ का मार्वु, छापटारलगायतका विद्यार्थीलाई विद्यालय आवतजावतका लागि सहज हुने प्रधानाध्यापक पदमबहादुर जिरेलले जानकारी दिए।

विद्यालयलाई बस हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य खड्काले नमुना सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले प्रदेश सरकारले स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअनुसार बस सहयोग गरेको र विद्यालयले सही प्रयोग गरी विद्यार्थीलाई सुविधा दिनका लागि आग्रह गरे।

वि.सं. २०२३ मा प्राविका रूपमा स्थापना विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययन गर्नेछन्। बस सञ्चालनका लागि प्रधानाध्यापक जिरेलको संयोजकत्वमा तीन शिक्षक, सवारी चालक र सहचालक रहने गरी समिति गठन गरेको छ। बस सञ्चालनका लागि छोटो दूरीका विद्यार्थीले ४०० देखि लामो दूरीका विद्यार्थीले ९०० सम्म मासिक शुल्क तिर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले बताए।

गाउँपालिकाको वडा नं. ७ मार्वु छापदेखि गौरीशङ्कर गाउँपालिकाको वडा नं. २ सम्म १४ किलोमिटर सडकमा बस सञ्चालन गर्न सकिने वडाध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिए।

रासस

" /> चरीकोट। दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले बस उपलब्ध गराएको छ।

वैत्येश्वर गाउँपालिका वडा नं. ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो। रु २५ लाख रकमले खरीद गरेको बस बिहीबार प्रदेशसभा सदस्यमा विशाल खड्काले विद्यालयलाई हस्तान्तरण गरेका छन्।

४२ सिट क्षमता रहेको बस बुधबार विद्यालयमा आइपुगेको हो। बस सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थी दुई घण्टादेखि हिँडेर विद्यालय जानुपर्ने बाध्यता हटेको छ।

बस सञ्चालनमा आएपछि गैरिशङ्कर गाउँपालिका वडा नं. २ का गैरी, टुनिबोटे, शीतलबस्ती र बैत्येश्वर गाउँपालिका वडा नं. ७ का मार्वु, छापटारलगायतका विद्यार्थीलाई विद्यालय आवतजावतका लागि सहज हुने प्रधानाध्यापक पदमबहादुर जिरेलले जानकारी दिए।

विद्यालयलाई बस हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य खड्काले नमुना सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले प्रदेश सरकारले स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअनुसार बस सहयोग गरेको र विद्यालयले सही प्रयोग गरी विद्यार्थीलाई सुविधा दिनका लागि आग्रह गरे।

वि.सं. २०२३ मा प्राविका रूपमा स्थापना विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययन गर्नेछन्। बस सञ्चालनका लागि प्रधानाध्यापक जिरेलको संयोजकत्वमा तीन शिक्षक, सवारी चालक र सहचालक रहने गरी समिति गठन गरेको छ। बस सञ्चालनका लागि छोटो दूरीका विद्यार्थीले ४०० देखि लामो दूरीका विद्यार्थीले ९०० सम्म मासिक शुल्क तिर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले बताए।

गाउँपालिकाको वडा नं. ७ मार्वु छापदेखि गौरीशङ्कर गाउँपालिकाको वडा नं. २ सम्म १४ किलोमिटर सडकमा बस सञ्चालन गर्न सकिने वडाध्यक्ष रमेशकुमार अधिकारीले जानकारी दिए।

रासस

"> वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग: Dekhapadhi
प्रतिनिधिमूलक तस्बिर
वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

प्रतिक्रिया दिनुहोस्