काठमाडौं। अमेरिकामा एक भारतीयमूलका डाक्टरले टेक्सासस्थित एक अस्पतालमा महिला डाक्टरको गोली हानेर हत्या गरेका छन्। उनले केही व्यक्तिलाई बन्धकसमेत बनाएर राखेका थिए। पछि उनले आत्महत्या गरे।
४३ वर्षीय उनी बाल रोग विशेषज्ञ हुन्। ती डाक्टर क्यान्सर रोगको अन्तिम स्टेजमा पुगेका थिए। उनको नाम भरत नरुमानची रहेको प्रहरीले जानकारी दिएको छ।
डाक्टर हातमा बन्दुक लिएर चिल्ड्रेन मेडिकल युनिटमा प्रवेश गरेका र त्यहाँ रहेका केहीलाई बन्धक बनाएको प्रहरीको भनाइ छ। हातमा बन्दुक लिएर डाक्टर अस्पतालमा प्रवेश गरेको देखेपछि प्रहरीलाई सूचना गरिएको थियो।
उनले केहीलाई बन्धक बनाउँदा बन्दुक देखाएर तर्साएका थिए। केही भने भागेका थिए, केहीलाई उनैले छाडिदिएका थिए। क्याथरिन डडसन नामकी एक बाल रोग विशेषज्ञलाई उनले बन्धक बनाएका थिए।
बन्धक बनाइएका, हत्या गरिएका र हत्या गर्ने डाक्टरबारे अहिले नै केही भन्‍न नसकिने टेक्सस प्रहरीले बताएका छन्। प्रहरी अस्पतालमा पुग्दा डडसन र नारुमानची मृत फेला परेका थिए। प्रहरीका अनुसार नारुमानचीले डा. डडसनलाई गोली हानी हत्या गरेका थिए। यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
(एजेन्सी)
" /> काठमाडौं। अमेरिकामा एक भारतीयमूलका डाक्टरले टेक्सासस्थित एक अस्पतालमा महिला डाक्टरको गोली हानेर हत्या गरेका छन्। उनले केही व्यक्तिलाई बन्धकसमेत बनाएर राखेका थिए। पछि उनले आत्महत्या गरे।
४३ वर्षीय उनी बाल रोग विशेषज्ञ हुन्। ती डाक्टर क्यान्सर रोगको अन्तिम स्टेजमा पुगेका थिए। उनको नाम भरत नरुमानची रहेको प्रहरीले जानकारी दिएको छ।
डाक्टर हातमा बन्दुक लिएर चिल्ड्रेन मेडिकल युनिटमा प्रवेश गरेका र त्यहाँ रहेका केहीलाई बन्धक बनाएको प्रहरीको भनाइ छ। हातमा बन्दुक लिएर डाक्टर अस्पतालमा प्रवेश गरेको देखेपछि प्रहरीलाई सूचना गरिएको थियो।
उनले केहीलाई बन्धक बनाउँदा बन्दुक देखाएर तर्साएका थिए। केही भने भागेका थिए, केहीलाई उनैले छाडिदिएका थिए। क्याथरिन डडसन नामकी एक बाल रोग विशेषज्ञलाई उनले बन्धक बनाएका थिए।
बन्धक बनाइएका, हत्या गरिएका र हत्या गर्ने डाक्टरबारे अहिले नै केही भन्‍न नसकिने टेक्सस प्रहरीले बताएका छन्। प्रहरी अस्पतालमा पुग्दा डडसन र नारुमानची मृत फेला परेका थिए। प्रहरीका अनुसार नारुमानचीले डा. डडसनलाई गोली हानी हत्या गरेका थिए। यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
(एजेन्सी)
"> अमेरिकामा डाक्टरद्वारा गोली हानेर अर्को डाक्टरकै हत्या: Dekhapadhi ४३ वर्षीय उनी बाल रोग विशेषज्ञ हुन्। ती डाक्टर क्यान्सर रोगको अन्तिम स्टेजमा पुगेका थिए। उनको नाम भरत नरुमानची रहेको प्रहरीले जानकारी दिएको छ।
• डाक्टर हातमा बन्दुक लिएर चिल्ड्रेन मेडिकल युनिटमा प्रवेश गरेका र त्यहाँ रहेका केहीलाई बन्धक बनाएको प्रहरीको भनाइ छ।
अमेरिकामा डाक्टरद्वारा गोली हानेर अर्को डाक्टरकै हत्या
काठमाडौं। अमेरिकामा एक भारतीयमूलका डाक्टरले टेक्सासस्थित एक अस्पतालमा महिला डाक्टरको गोली हानेर हत्या गरेका छन्। उनले केही व्यक्तिलाई बन्धकसमेत बनाएर राखेका थिए। पछि उनले आत्महत्या गरे।
४३ वर्षीय उनी बाल रोग विशेषज्ञ हुन्। ती डाक्टर क्यान्सर रोगको अन्तिम स्टेजमा पुगेका थिए। उनको नाम भरत नरुमानची रहेको प्रहरीले जानकारी दिएको छ।
डाक्टर हातमा बन्दुक लिएर चिल्ड्रेन मेडिकल युनिटमा प्रवेश गरेका र त्यहाँ रहेका केहीलाई बन्धक बनाएको प्रहरीको भनाइ छ। हातमा बन्दुक लिएर डाक्टर अस्पतालमा प्रवेश गरेको देखेपछि प्रहरीलाई सूचना गरिएको थियो।
उनले केहीलाई बन्धक बनाउँदा बन्दुक देखाएर तर्साएका थिए। केही भने भागेका थिए, केहीलाई उनैले छाडिदिएका थिए। क्याथरिन डडसन नामकी एक बाल रोग विशेषज्ञलाई उनले बन्धक बनाएका थिए।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्